कहाँ छ नेपाल – ससुरालीले सुन नदिएपछि श्रीमतीको शरीरमा आगो

दाइजो नदिएको भन्दै धनुषामा एक युवकले श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान् राजीव झासहित उनको परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन्। घाइते श्वेता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छिन्। श्रीमान् राजीव र उनको परिवारै … Continue reading कहाँ छ नेपाल – ससुरालीले सुन नदिएपछि श्रीमतीको शरीरमा आगो